४ कार्तिक २०८३, बुधबार

नेकपाको स्थायी समिति धुम्बाराहीमा शुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक शुरु भएको छ ।

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा नेकपाको स्थायी समिति शुरु भएको हो । बिहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल हुनेछ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहालद्वारा पेस गरिएको प्रवेदनमा स्थायी समितिस सदस्यहरूले आलोचना गर्दै आएका छन ।