४ कार्तिक २०८३, बुधबार

नेकपाको स्थायी समिति बैठक बस्दै, वामदेव उत्साहित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजनीतिक दस्तावेजमाथि छलफल हुने भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आज बस्ने बैठकमा दस्तावेजमाथि सदस्यहरूले धारणा राख्नेछन । सदस्यहरूले समायोजन भएका दुई पार्टीका विषयमा पनि कुरा उठाउने जनाइएको छ ।

स्थायी समिति सदस्यहरूले सरकार र पार्टीलाई कसरी समन्वय गरेर लैजाने भन्ने बारेमा पनि छलफल हुनेछ ।

स्थायी समिति बैठकमा प्रभावशाली नेता वामदेव गौतमद्वारा प्रस्तुत प्रतिबेदनमाथि पनि सदस्यहरूले धारणा राख्नेछन ।