५ कार्तिक २०८३, बिहिबार

‘क्याप्टेन’को गीत युट्युबमा एक नम्बरमा उक्लियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुवन केसीका छोरा अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ‘गीत रहर छ सँगै’ सार्वजनिक भएको छ ।

यो गीत २४ घण्टाभित्रै युट्युबको ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको अभिनेता भुवन केसीले बताएका छन् ।

अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको गीतमा अनमोल र नायिका उपासना हिंस ठकुरीले अभियन गरेका छन् । गीत बिहीबार सार्वजनिक भएको थियो ।

फिल्म फागुन १७ गतेदेखि प्रदर्शन हुनेछ । फिल्मलाई दीवाकर भट्टराईको निर्देशनमा बनेका हुन् । फिल्ममा फुटबल खेलाडीको कथा समेटिएको छ ।