१० कार्तिक २०८३, मंगलबार

आफ्नै गाउँटोलमा उत्पात गर्ने वडा सदस्य पक्राउ, मुख्य नाइके फरार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २६ मंसिर । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समूहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

प्रहरीले बालुवा चोरी गर्ने समूहको मुख्य गिरोहको खोजी गरिरहेको छ । गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् ।

एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।