
काठमाडौं, २३ मंसिर । झापा गाउँपालिका–२, झापाबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । कार्यालयको गाउँपालिका अध्यक्ष जय नारायण शाहले आइतबार उद्घाटन गरेका हुन् ।
योसँगै बैंकको देशभर २ सय ७० शाखाकार्यालयहरु भएका छन् । बैंकले २ सय ८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया