
काठमाडौं, २२ मंसिर । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को उद्घाटन खेलमा विराटनगर वारिवर्य र ललितपुर प्याट्रियस प्रतिस्पर्धा गर्दैछन् ।
टीयु क्रिकेट मैदान कीर्तिपुरमको मैदानमा ललितपुरले टस जितेर ब्याटिङ गरेको हो । ईपिएल क्रिकेट शनिबारबाट शुरु भएको हो ।















प्रतिक्रिया