४ कार्तिक २०८३, बुधबार

७ वर्षीया बालिका बलात्कार गर्दै गरेका ६ जना घटनास्थलबाटै पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । रूपन्देहीको देवदहमा ७ वर्षकी बालिका बलात्कृत भएकी छन् । शुक्रबार साँझ ती बालिका बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारीहरु भने रंगेहात पक्राउ परेका छन् । बालिकालाई युवाहरूले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ ।

बालिकाको गुप्ताङ्गबाट रगत बगेको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।