४ कार्तिक २०८३, बुधबार

भारतीय गायक मिका सिंह दुबईबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय गायक मिका सिंहलाई दुबई प्रहरीले पक्राउ गरेको छ । एक युवतीले गायक सिंहविरुद्ध यौनहिंसाको उजुरी प्रहरीमा दिए पछि उनलाई पक्राउ गरिएको हो ।

दुबई प्रहरीले उनलाई पक्राउ गरिएको पुष्टि गरेको छ । दुबईमा भएको कार्यक्रममा प्रस्तुती दिन पुगेका उनलाई ब्राजिलियन युवतीमाथि यौनहिंसा गरेको आरोप छ । उजुरीमा उक्त युवतीको फोनमा सिंहले यौनजन्य म्यासेज पठाएका थिए ।

भारतीय मिडियाका अनुसार सिंहलाई संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीको जेलमा राखिएको छ । उनीमाथिको अनुसन्धान जारी छ । एजेन्सी