शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

बुद्धि र विष्णुको स्वरमा ‘कसम’ (भिडियो)

दैनिक नेपाल २०७५ मंसिर १८ गते ९:४१

काठमाडौं । गायक बुद्धि मियाँ र गायिका विष्णु माझीको स्वरमा ‘कसम’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस् प्रालिको प्रस्तुति रहेको गीतका शब्द र लय बृद्ध मियाँका हुन् । गीतमा मायापिरतीको मिलन र बिछोडलाई देखाइएको छ ।

म्युजिक भिडियोमा सगुन शाही, बुद्ध मियाँ, हुसेन र मविनले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित