५ कार्तिक २०८३, बिहिबार

काठमाडौं आएकी पाण्डेले सबै सीमा पार गर्दै यस्तो भिडियो अपलोड गरिन् (भिडियो)

17.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहेकी एक जना मोडलले अहिलेसम्म सबै हद पार गरी भिडियो अपलोड गरेकी छन् ।

ट्वीटर, फेसबुक र इन्स्टाग्राममा सक्रिय रहेकी भारतीय मोडल पूनम पाण्डेले पानीमाथि भिडियो खिचेर इन्स्टाग्राममा पोस्ट गरेकी हुन् ।

उनले अति सेक्सी तस्बिरहरू पनि सार्वजनिक गरेकी छन् । केही समय अघि डेजाभूमा आयोजित कार्यक्रमका लागि नेपाल आएकी पाण्डेलाई कार्यक्रमस्थलमा प्रहरीले जान रोक लगाएको थियो ।

विश्वकपको फाइनलका दिन पाण्डे काठमाडौं आएकी थिइन् । उनलाई हेर्नमात्र सयौं त्यहाँ पुगेका थिए ।

https://www.instagram.com/p/BqnNHT9gPxZ/?utm_source=ig_web_copy_link

https://www.instagram.com/p/BqnEXZigPBw/?utm_source=ig_web_copy_link