५ कार्तिक २०८३, बिहिबार

एल्साले लगाएको बिकिनीको मूल्यले धेरैको होस् उड्छ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडल एल्सा होस्क आजभोली चर्चामा छिन् । एल्साले एक फेसन शोमा यस्तो बिकिनी लगाएर र्याम्पमा हिँडिनकी मान्छेको होस नै उड्यो । यसकारण एल्साको अति महँगो बिकिनीको चर्चा भएको थियो ।

उनले लगाएको खास बिकिनीमा २१ सय भन्दा बढी हिरा र महँगो स्टोन जोडिएको थियो । एल्साले यस बिकिनीको मुल्य १ मिलियन डलरको रहेको बताएकी थिइन् ।

हिराबाट बनेको यो बिकीनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । ३० बर्षिया एल्सा जब यति महँगो बिकिनी लगाएर र्याम्पमा आइन् मान्छेले आँखा हटाउन सकेनन् ।