५ कार्तिक २०८३, बिहिबार

गायिका ज्योति मगरमाथि यौन दुर्व्यवहार प्रयास

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका ज्योति मगरमाथि चितवनको नारायणगढमा एक जनाले यौन दुर्व्यवहार को प्रयास गरेका छन् ।

नवलपरासीको गैंडाकोटमा भएको एकादशी मेला कार्यक्रममा प्रस्तुती सकेर आफु बस्ने नारायणगढको होटलमा उनलाई आयोजक मध्येका प्रितम थापाले दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहारको उजुरी लिएर गायिका मगर वडा प्रहरी कार्यालय चितवन पुगेकी थिइन् । केही महिला अधिकारकर्मीसहित प्रहरी कार्यालय पुगेकी ज्योतिसँग थापाले माफी मागेका थिए ।

मदिरा सेवन गरी थापाले मगरलाई दुर्व्यवहार गर्ने क्रममा होटल सञ्चालकसहितले पनि रोक्न सकेका थिएनन् ।