
काठमाडौं, ६ मंसिर । बुटवलको देवीनगरमा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११, देवीनगरमा शाखा खुलेको हो ।
शाखाको प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरे ।
बैंकका हालसम्म देशभर २ सय ६६ शाखा कार्यालयहरु, २ सय ७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।















प्रतिक्रिया