५ कार्तिक २०८३, बिहिबार

विवाहित यो जोडी अब यता जानेछ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण श्रीमान् श्रीमती बनिसकेका छन् । उनीहरूले इटलीमा विवाह गरेका हुन् ।

दुवैजनाको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

विवाहपछि अब दुवैजना मुम्बई फर्कनेछन् । त्यहाँ रणवीर–दीपिकाको घर दुलहीझैँ श्रृंगारिएको छ । सामाजिक सञ्जालमा घरको तस्बिर पनि भाइरल बनिरहेको छ ।

दीपिका पादुकोणको घरलाई पूर्णरुपमा लाइटले सजाईएको छ । रणवीर सिंहको घरपनि नयाँ दुलहीलाई स्वागतका लागि पूर्ण रुपमा तयार पारिएको छ । एजेन्सी