४ कार्तिक २०८३, बुधबार

यस्तो रह्यो प्रधानमन्त्री ओलीको भाइटीका (हेर्नुहोस् ९ तस्वीर)

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् ।

टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीका दिदीबहिनीले उनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे ।

केहीदिन अघि मात्र अस्पतालको बसाईबाट फर्किएका ओली टीका लगाउने क्रममा निकै हसमुख देखिएका थिए ।
हेर्नुहोस् तस्वीरहरु

तस्वीर : रासस