बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

पीपीएलको फाइनलमा पोखरा र चितवन भिड्दै, पहिले ब्याटिङ गर्दै चितवन

दैनिक नेपाल २०७५ कार्तिक २० गते १०:५२

काठमाडौं, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दैे छन् ।

पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेर फिल्डिङ रोजेपछि पारस खड्काको चितवनले ब्याटिङ शुरु गरेको छ ।

विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउने छ ।

प्रतिक्रिया
सम्बन्धित