
काठमाडौं, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दैे छन् ।
पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेर फिल्डिङ रोजेपछि पारस खड्काको चितवनले ब्याटिङ शुरु गरेको छ ।
विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउने छ ।















प्रतिक्रिया