४ कार्तिक २०८३, बुधबार

राईनो गोल्डकपमा आज ब्वाईज युनियनले बिमल घर्तिको टोली च्यासलसँग खेल्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, २८ कार्तिक । नवलपुरमा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आइतबार च्यासल युथ क्लब र ब्वाइज युनियन क्लब भिड्दै छन् । युवा स्ट्राइकर बिमल घर्ती मगर सम्मिलित च्यासलसँग ब्वाईज युनियनको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।

मध्यविन्दु नगरपालिका–२, कोल्हुवामास्थित राईनो रंगशालामा दिउँसो ३ बजेपछि खेल शुरु हुनेछ ।