
काठमाडौं । मोडल सोनिका केसीको कामुक नृत्य भएको फिल्म चौका दाउको आइटम गीतको भिडियो रिलिज गरिएको छ ।
२७ पुष रिलिज डेट राखिएको फिल्मको ‘मेरो माया कतारमा’बोलको गीत रिलिज भएको हो । पुर्नेन्दु झाको निर्देशन रहेको फिल्मको कथा र संगीत शम्भुजीत बास्कोटाको हो । गीतमा बास्कोटासहित सुमन गुरुङको स्वर छ भने श्रीपुरुष ढकालको शव्द छ ।
फिल्ममा बर्षा राउत, अजश्र ढुंगानासहित सन्तोष पन्त, विल्सनविक्रम राई, रवीन्द्र झा, तैयव शाहको अभिनय रहेको छ ।















प्रतिक्रिया