
काठमाडौँ, १५ कार्तिक। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि (कात्तिक १५) एक अमेरीकी डलरको खरिददर ११८ रुपैयाँ ३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा तोकेको छ ।
एक युरोको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ ८० पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको छ ।
अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८४ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ ।
यता कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै कुवेती एक दिनारको खरिददर ३८८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ४२ पैसा रहेको छ ।















प्रतिक्रिया