४ कार्तिक २०८३, बुधबार

शीतल निवास पुग्यो विश्वकप क्रिकेटको ट्रफी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । सन् २०१९ मा हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी शितल निवास पुर्‍याइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ट्रफी अवलोकन गरिन् । वल्र्ड टुरका क्रममा शुक्रबार नेपाल ल्याइएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा लगिएको थियो । ट्रफी सोमबार बसन्तपुरमा प्रदर्शन गरिने भएको छ ।