२ कार्तिक २०८३, सोमबार

जान्नुहोस् आइतबारको विदेशी मुद्रा विनिमय दर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ कार्तिक ।  आइतबार एक अमेरीकी डलरको  खरिददर  १ सय १७ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ  छ भने बिक्रिदर १ सय ३३ रुपैया ६८ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ७२ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।