४ कार्तिक २०८३, बुधबार

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पच्छाउँदै धनगढी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १८१ रनको लक्ष्य दिएको छ ।

दिपेन्द्र सिंह ऐरीको धनगढीले अहिले ज्ञानेन्द्र मल्लको काठमाडौंले दिएको १८१ रनको लक्ष्य पच्छाइरहेको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको थियो ।