
काठमाडौं, ९ कात्तिक । १९ वर्ष मुनीको एएफसी महिला च्याम्पियन छनोट अन्तर्गत नेपालले अहिले भारतसँग खेलिरहेको छ । थाईल्याण्डमा जारी प्रतियोगितामा नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा थाईल्याण्डसंग ३–० गोल अन्तरले पराजित भएको थियो ।















प्रतिक्रिया