काठमाडौं । गायिका रविना बादीको स्वरमा ‘हाँस्न खोज्छु, हास्न सक्दिन…’ बोलको गीत रिलिज भएको छ । गीत हुनेवित्तिकै टेड्रिङमा पर्न सफल भएको छ ।
रविनाकै जीवनमा आधारित भएर गीत बनाइएको हो । गीतमा संगीतकार केशव सापकोटाले संगीत दिएका छन् । शब्द राज कार्कीले लेखेका हुन् ।
म्युजिक भिडियोमा रविनाका साथै प्रदीप रसाइली र विपना भण्डारीले अभनिय गरेका छन् ।
जनता डिजिटल फिल्मस् प्रालिले बजारमा ल्याएको रविनाको गीत युट्युबबाट रिलिज गरिएको छ ।
सानै उमेरमा बलात्कारमा परेकी रविनाले थुप्रै दुःख पाएको बताउने गरेकी छिन् ।















प्रतिक्रिया