४ कार्तिक २०८३, बुधबार

साफ यू–१८ महिला च्याम्पियनसिप : पहिलो हाफ सकिँदा नेपाल र बंगलादेशको गोलरहित बराबरी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा चलिरहेको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोलरहित बराबरीमा रहेका छन् ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएर फाइनल पुगेको हो । बंगलादेशले भुटानलाई ४–० ले हराएर नेपालसंगको भेट पक्का गरेको हो ।