२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति थापा र पाकिस्तानका राजदूतबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार जंगीअड्डामा भएको भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाइ दिएका थिए । नेपाली सेनाका अनुसार थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रधान सेनापति नियुक्ति भएसँगै थापाले भारत, चीनलगायतका देशका राजदूतसँग भेटवार्ता गरिसकेका छन् ।