५ कार्तिक २०८३, बिहिबार

‘पानी तालैले’मा प्रकाश र नीताको रोमान्स (भिडियोसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तीर्थ खत्री र सुमित्रा भट्टराईको ‘पानी तालैले’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रकाश सपूत नाम गरेको युट्युब च्यानलबाट यस गीत सार्वजनिक भएको हो । गीतलाई शिव हमालले लेखेका हुन् भने तीर्थ खत्रीले संगीत भरेका हुन् ।

दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको भिडियोमा प्रकाश सपूत र नीता ढुंगानालाई देख्न सकिन्छ ।

भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोलाई करन चैसिरले खिचेका हुन् ।

भिडियो हेर्नुहोस् :