२ कार्तिक २०८३, सोमबार

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज ।  बुधबार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा रहेको छ ।  बिक्रि मूल्य भने १ सय १६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १ सय ३४ रुपैयाँ ८४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ६५ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २२ पैसा र बिक्रिदर ३ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ ।