
काठमाडौं, १६ असोज । मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५८ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको छ ।
चाँदी प्रतितोला ७३५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया