
काठमाडौं १५ असोज । त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा तोडफोड भएको छ । तोडफोड गर्नेहरुले शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीमाथि पनि दुव्र्यवहार गरेका त्रिविले जनाएको छ ।
आइतवार अपहन्न साढे एक बजे शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागी समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड भएको छ ।
शिक्षाध्यक्षका कार्यालय प्रमुख निर्मल मिश्रका अनुसार त्यहाँ कार्यरत कर्मचारीहरुलाई समेत त्रसित बनाएका छन् । घटनावाट २ वटा कुर्सी र टेवलमा क्षतिपुगेको छ । तोडफोडमा ८÷१० जना विद्यार्थीहरु संलग्न रहेको उनले जानकारी दिए ।












प्रतिक्रिया