२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति थापा र फ्रान्सेली राजदुतबीच शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाण्डौस्थित फ्रान्सका राजदुत फ्रान्कोइज जाभीरबीच भेटवार्ता भएको छ । सोमबार थापा र राजदूत जाभीरबीच औपचारीक भेटवार्ता भएको हो ।

भेटमा राजदूतले थापालाई बधाई दिएका थिए । थापा र जाभीरबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।