
काठमाडौं, १४ असोज । आइतबार सुनको मूल्य तोलामा एक सय रुपैंयाले घटेको छ । आज बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको छ ।
चाँदी तोलामा पाँच रुपैयाँले बढेर ७३५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया