२ कार्तिक २०८३, सोमबार

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिले हुँदैछ कारोबार ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । शुक्रबार पनि सुनको मूल्य तोलामा चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।