
काठमाडौं, ९ असोज । मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७२५ रुपैंयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया