२१ कार्तिक २०८३, शनिबार

पत्रकार घिमिरेद्वारा पुरस्कार रकम मानव सेवा आश्रमलाई प्रदान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ असोज । पत्रकार युवराज घिमिरेले आफूले पाएको गोपालदास पत्रकारिता पुरस्कारमा पचास प्रतिशत रकम थप गरी मानवसेवा आश्रमलाई प्रदान गरेको छन् ।

पत्रकार घिमिरेले आफूले पाएको गोपालदास पत्रकारिता पुरस्कारको १ लाख ५ हजारमा ५२ हजार ५ सय रुपैयाँ थप गरी १ लाख ५७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई सोमबार प्रदान गरेका हुन् ।

घिमिरेले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रेस काउनिसल नेपालले प्रदान गर्ने गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।