२ कार्तिक २०८३, सोमबार

असोज १२ गतेदेखि नयाँ नोट वितरण गर्दै राष्ट्र बैंक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले असोज १२ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । दशैंका लागि बैंकहरुका लागि असोज १२ देखि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि भने कहिलेदेखि वितरण गर्ने भन्ने निश्चित भइसकेको छैन । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन यसवर्ष छिटै देखि वितरण शुरु गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।