२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको बजार स्थिर, कतिले हुँदैछ कारोबार ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी आज प्रतितोला ७२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।