५ कार्तिक २०८३, बिहिबार

४१ वर्षमा लगनगाँठो कस्दै यी अभिनेत्री

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड टिभी अभिनेत्री सुचिता त्र‍िवेदीले चाँडै नै विवाह गर्दैछिन् । सुचिता ४१ वर्षकी भइन् । उनी निगम पटेलसँग बैबाहिक बन्धनमा बाँधिन लागेकी हुन् । सुचिता ‘बा बहू और बेटियां शो’बाट चर्चित भएकी हुन् ।

मेहन्दी फंसनमा सुचिताले पारम्परिक लेहंगा-चोली र गहना पहिरिएकी थिइन् । जबकी निगम पटेल कुर्तामा देखिएका थिए ।

सुच‍िताले सामाजिक सञ्जाल इंस्टाग्राममा बिहे मेहन्दी फंसनको फोटो सेयर गरेकी हुन् ।

उनले केही चर्चित शो ‘कहानी घर-घर की’, ‘खिचडी’मा समेत काम गरिसकेकी छन् ।