
काठमाडौँ, ४ असोज । सुनसरीको भुताहामा प्रधानाध्यापकमाथि गोली चलेको छ ।
भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे ।
घटनाका विषयमा थप विवपरण आउन बाँकी छ ।















प्रतिक्रिया