४ कार्तिक २०८३, बुधबार

पोखरा प्रिमियर लिगका लागि खेलाडी दर्ता आजदेखि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेटका लागि बुधबारदेखि खेलाडी दर्ता शुरु भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै खेलाडी दर्ता शुरु भएको जानकारी दिएको हो ।
खेलाडी दर्ता असोज ९ गतेसम्म गर्न सकिने विज्ञप्तीमा जनाइएको छ । दर्ता शुल्क एक हजार तोकिएको छ । पीपीएलका लागि एउटा टिमले न्युनतम १५ देखि अधिकतम १८ जना खेलाडी राख्न पाउने प्रावधान गरेको छ ।