५ कार्तिक २०८३, बिहिबार

हेमन्तको ‘बरिखा’ बजारमा (भिडियोसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक हेमन्त शर्माले ‘बरिखा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

मंगलबार शर्माले युट्युबमार्फत यस गीत सार्वजनिक गरेका हुन् ।

शर्माकै स्वर, संगीत तथा शब्द रहेको गीतको भिडियोलाई राहुल शाहले निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा भिमफेदी गाइजसँगै एलिसा राईलाई देख्न सकिन्छ ।

गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

भिडियो हेर्नुहोस् :