२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको बजार स्थिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । मंगलबार सुनचाँदीको भाउमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको छ । त्यस्तै तेजावी सुन तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७१५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।