२ कार्तिक २०८३, सोमबार

एनआईसी एशियाको दशैं अफर, चौंथो विप्रेषण निःशुल्क

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । एनआईसी एशिया बैंकले दशैं, तिहार तथा छठको उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा चौथो कारोवार निःशुल्क गर्ने भएको छ । आफ्ना ग्राहकहरुका लागि हरेका आन्तरिक विप्रेषण कारोबारको चौंथो पटकको बारोबार निःशुल्क गर्ने घोषणा गरेको हो ।

रेमिट रकमग्राहकहरुले बैंकका देशभर रहेका २ सय ४६ ओटै शाखाकार्यालयहरुबाट यो सुविधा प्राप्त गर्न सक्ने जनाएको छ ।