
काठमाडौं, २७ भदौ । ५२ वर्षीय एक इटालियन नागरिक कीर्तिपुरमा लुटिएका छन् । इटालिका ओसेपिल्डोको ४ हजार ३ सय युरो अथार्त ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
सोमबार राति धादिङको रिजालथोक घरका कीर्तिपुर–९, पाँगा बस्ने गोपी परियारको कोठामा उनको पैसा चोरी भएको हो । घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्रेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया