काठमाडौं, २५ भदौ । बिहीबार पोखरामा मुख्यमन्त्रीहरूको भेला भएको समाचार आएलगत्तै निजामती कर्मचारी दिवसका सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको भनाइ थियो ।
मुख्यमन्त्रीहरूको भेलाको समाचार आएको छ । संघीय सरकारप्रति गुनासो गरियो भन्ने सुनिएको छ । ठीकै छ, प्रधानमन्त्रीलाई गुनासो गर्नुस् । तर, तिनै मुख्यमन्त्रीमातहत रहेका मन्त्रीहरूलाई सोध्यो भने आफ्ना मुख्यमन्त्रीसँग गुनासो होलान् ।















प्रतिक्रिया