२१ कार्तिक २०८३, शनिबार

गेष्ट हाउसमा युवा मृत भेटिए

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ भदौ । काठमाडौँको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा युवा मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित पूर्बेली गेष्ट हाउसमा पोखरा घर भएका २१ वर्षका सरोज खत्री मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गेष्ट हउसमा भदौ १५ गतेदेखि बस्दै आएका खत्री शनिबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको छ ।