
काठमाडौं, २४ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यस्तै यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको छ । आज सुनचाँदी दुवैको मूल्यमा घटबढ भएको छैन ।
आज चाँदी प्रतितोला ७१० रुपैंयामा किनबेच भइरहेको पनि महासंघले जनाएको छ ।















प्रतिक्रिया