
काठमाडौं, २२ भदौ । ५५ जना नजामति सेवाका कर्मचारी सम्मानित भएका छन् । १५ औं निजामति सेवा दिवसका अवसरमा देशभरका ५५ जना कर्मचारी शुक्रबार सम्मानित भएका हुन् ।
दिवसका अवसरमा शुक्रबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरीएको हो । कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो ।
यस वर्षको निजामति सेवा दिवशको नारा ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ रहेको छ ।















प्रतिक्रिया