
काठमाडौं, २२ भदौ । शुक्रबार पनि सुनको मूल्य तोलामा २ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै चाँदी मूल्य तोलामा पाँच रुपैयाँले घटेर ७१० रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया