५ कार्तिक २०८३, बिहिबार

मेलिना र रविको स्वरमा ‘कसको लागि हो…’

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रवि थापा मगरले तीन गीत ‘कसको लागि हो…’ बोलको गीत ल्याएका छन् । गीतमा मेलिना राई र रवि थापा मगरले स्वर दिएका छन् ।

टुरिष्ट जंग विकको शब्द र संगीत रहेको ‘कसको लागि हो’को म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारी र चक्र बमले अभियन गरेका छन् ।

परम्परागत तीज गीतहरूभन्दा अलिक फरक यो गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोलाई राजेश घिमिरेको छायाँकन तथा विष्णु शर्माको सम्पादन रहेको छ ।